-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँमा जारी साफ च्याम्पियनशिप फुटबलको फाइनल प्रवेशका लागि नेपाल र भारतबीच पेनाल्टी सुटआउटमा निर्णय हुने भएको छ ।
निकै तनावपूर्ण खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा निर्णय हुन लागेको हो ।