arrow

कार्यभार सम्हाल्न काठमाडौँ आइपुगे इजरेली राजदूत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
ambasdor-isreal.jpg

काठमाडौँ । नेपालका लागि इजरेलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् । 

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरेली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरेलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ