दाङ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीको आयोजनामा बिहीबार दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गुलेरियाको कृत्रिम जलाशयमा माछाका भुरा छाडिएको छ ।
विश्व मत्स्य दिवसका अवसरमा जलाशयमा चौध हजार माछाका भुरा छाडिएको हो । रासस
Hamrakura.com