arrow

निमाले गराइन् विद्यालयका पालेको सेवा सुबिधाबारे सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
nima-giri-81-11-15.jpg

दाङ । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले विद्यालयका पालेको सेवा सुबिधाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

प्रदेश सभा बैठकमा बोल्दै सांसद गिरीले विद्यालयमा रातदिन नभनी खटिने पालेको सेवा सुबिधा कम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

 उनले प्रदेश सरकारको नीति नै परिवर्तन गरी तलब सुविधा र उपदानको व्यवस्था गर्न माग गरिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ