arrow

स्थानीय शैलीमा तरकारी व्यापार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
women-empower-veg-dang-81.jpg

दाङ । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यो दिवसमा महिलाका बारेमा चर्चा गरिन्छ । अधिकारका कुरा गरिन्छ । समानताका कुरा गरिन्छ । 

व्यवहार भलै अर्कै किन नहोस् तर अधिकार समान पाउनुपर्ने विश्वभर माग छ । नेपालमा पनि लडाइँ जारी छ । 

यही दिवसको अवसर पारेर दाङमा महिलाहरुले आफ्नै स्थानीय शैलीमा तरकारी व्यापार गरिरहेको तस्बिर कैद गरिएको छ । 

शनिबार बिहानै छिटुवामा तरकारी राखेर घोराही बजारमा बिक्री गर्न घोराही उपमहानगरपालिका १६ स्थित मघै गाउँका थारू महिलाहरुले लगिरहेका छन् ।

यहाँ महिलाले तरकारी टाउकोमा बोक्ने चलन छ । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ