कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरका किसान बजारमा बेच्न लैजानु अघि लसुनका मुठा बाँध्दै । जिरो टिलेज (खनजोत नगरी) प्रविधिमा उत्पादन गरिएको लसुनको किसानले बजारमा राम्रो मुल्य पाउने गरेका छन् । रासस
Hamrakura.com