फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिन अन्तर्गतको कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा आन्तरिक पर्यटकहरू रमाउँदै गरेका छन् । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो । रासस
Hamrakura.com