arrow

तेस्रो अग्लो हिमाल आधार शिविरमा रमाउँदै पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
kanchanjangha-82-1-18.jpg

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिन अन्तर्गतको कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा आन्तरिक पर्यटकहरू रमाउँदै गरेका  छन् । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ