arrow

भारतले सगरमाथा संवादका लागि नेपाललाई दियो १५ विद्युतीय सवारी साधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
arzu-navin-sribastav-25.jpg

काठमाडौँ । भारतले नेपाललाई १५ वटा विद्युतीय सवारी साधन प्रदान गरेको छ । मित्रता र सद्भावनाको संकेत स्वरूप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा आरजू राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दूतावासले विश्वास ब्यक्त गरेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ