arrow

शान्तिका प्रतीक परेवा उडाउँदै पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
ramchandra-pigeon-82-1-29.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा शान्तिको प्रतीक परेवा उडाएका छन् । 

उनी प्रथम महिला सबिता पौडेलसहित बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक हुँदै परेका उडाएका हुन् । 

सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । कार्यक्रम स्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए । 

आज देशभर विविध कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती मनाइँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ