arrow

हलोमै हलगोरू 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
plough-halgoru-2082-2-1.jpg

कटारी । उदयपुरको कटारी नगरपालिका ३ मा परम्परागत रूपमा काठको हलो र गोरूले जोतेर मकै छर्दै किसान । पछिल्लो समय ट्याक्टरले जोत्ने क्रम बढेपछि हलोले जोत्ने क्रम घट्दो छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ