भोजपुर । भोजपुर नगरपालिका ६ भंगेरीका स्थानीय युवा कमल तामाङले व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । उनले विदेशबाट फकेर पाँच वटा पोखरीमा माछापालन थालेका हुन् । रासस
Hamrakura.com