arrow

मुख्यमन्त्री आचार्य भन्छन् – अत्यावश्यक सेवा रोकिँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
chetnarayan-acharya-lumbini-cm.jpg

राँझा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरुबाट अत्यावश्यक सेवा नरोकिने बताएका छन् । आज बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमनका क्रममा उनले कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताए । “जेन–जी प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्”, उनले भने ।”

प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ