arrow

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
ramchandra-sss.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा समस्या आएपछि आज उहाँको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलका अनुसार हाल राष्ट्रपति पौडेलेको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था अवस्था सामान्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ