arrow

हिउँभित्र अन्नपूर्ण आधार शिविर क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
annapurna-base-camp-82-7-14.jpg

म्याग्दी । मोन्था चक्रवातका कारण आएको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधार शिविर हिउँले छोपिएको छ । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातका कारण अन्नपूर्ण आधार शिविरको भ्रमणमा आजसम्मका लागि रोक लगाएको छ । 

मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसममा सुधार हुने बताएसँगै आजसम्मका लागि प्रशासनले शिविर भ्रमणमा रोक लगाएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ