arrow

एनपीएलः पोखरा एभेन्जर्सले रोज्यो फिल्डिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
npl-tu-ground-.jpg

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । 

पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ