arrow

रोहित पौडेलले एनपीएलमा जिते कार र मोटरसाइकल, कसलाई के के ? [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
rohit-poudel-npl-car-winner.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । लुम्बिनीलाई उपाधि दिलाउन अलराउन्ड प्रदर्शन गरेका कप्तान रोहित पौडेलले कार जितेका छन् । 

उनले २७६ रन बनाउनुका साथै १० विकेट लिए । उनी बेष्ट ब्याटर हुँदै मोटरसाइकलसमेत जितेका छन् । लुम्बिनीले पहिलो खेलमा जितपछि लगातार तीन खेल हारेको थियो । 

त्यसपछि लगातार ६ खेल जित्दै उपाधि नै जित्यो । फाइनल अफ द मोमेन्ट  लुम्बिनीका दिनेश अधिकारीले जिते । उनले एक लाख पाए । उनले फाइनलमा १३ बलमा ४२ रन बनाए । 

१७ विकेटसहित राम्रो रनरेटका कारण विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर हुँदै पल्सर बाइक जिते । सर्वाधिक रनसहित प्लाटिनम क्याप ३२५ रन बनाएका एडम रिसङटन भए । 

लुम्बिनीका इमर्जिङ खेलाडी हुँदै  शेर मल्लले पल्सर बाइक जिते । 

इनर्जेटिक खेलाडी सुदूरपश्चिमका अविनाश बोहरा भए । १७ विकेट लिएका उनले २ लाख जिते । 

पाँच लाख रुपैयाँको प्लेयर अफ द टुर्नामेन्ट १५ विकेट लिएका लुम्बिनीका नामिबियन खलाडी रुबेन ट्रम्पेलेम्यानले जिते ।

npl-2nd-edition-winners-personal-2025 (7).jpeg
npl-2nd-edition-winners-personal-2025 (8).jpeg
npl-2nd-edition-winners-personal-2025 (3).jpg
npl-2nd-edition-winners-personal-2025 (4).jpg
npl-2nd-edition-winners-personal-2025 (5).jpg
npl-2nd-edition-winners-personal-2025 (6).jpg
npl-2nd-edition-winners-personal-2025 (7).jpg
npl-2nd-edition-winners-personal-2025 (8).jpg
npl-2nd-edition-winners-personal-2025 (9).jpg
npl-2nd-edition-winners-personal-2025 (10).jpg
npl-2nd-edition-winners-personal-2025 (11).jpg
npl-2nd-edition-winners-personal-2025 (1).jpg
npl-2nd-edition-winners-personal-2025 (2).jpg
npl-2nd-edition-winners-personal-2025 (1).jpeg
npl-2nd-edition-winners-personal-2025 (2).jpeg
npl-2nd-edition-winners-personal-2025 (3).jpeg
npl-2nd-edition-winners-personal-2025 (4).jpeg
npl-2nd-edition-winners-personal-2025 (5).jpeg
npl-2nd-edition-winners-personal-2025 (6).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ