arrow

यस्तो हुनेछ टी–२० विश्वकप क्रिकेटमा नेपालले लगाउने जर्सी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
t20-world-cup-nepal-jersey (9).jpeg

काठमाडौँ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार एक विशेष समारोहबीच सार्वजनिक  गरिएको  छ ।

नेपाल क्रिकेट संघ क्यान र आधिकारिक किट पार्टनर टी १० स्पोर्टसको सहकार्यमा जर्सीका साथै आईसीसी टी–२० विश्वकप ट्रफी पनि अनावरण गरिएको हो । 

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । 

साथै कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी पनि सार्वजनिक गरिएको छ ।

t20-world-cup-nepal-jersey (3).jpeg
t20-world-cup-nepal-jersey (4).jpeg
t20-world-cup-nepal-jersey (5).jpeg
t20-world-cup-nepal-jersey (6).jpeg
t20-world-cup-nepal-jersey (7).jpeg
t20-world-cup-nepal-jersey (8).jpeg
t20-world-cup-nepal-jersey (9).jpeg
t20-world-cup-nepal-jersey (10).jpeg
t20-world-cup-nepal-jersey (11).jpeg
t20-world-cup-nepal-jersey (12).jpeg
t20-world-cup-nepal-jersey (13).jpeg
t20-world-cup-nepal-jersey (14).jpeg
t20-world-cup-nepal-jersey (15).jpeg
t20-world-cup-nepal-jersey (16).jpeg
t20-world-cup-nepal-jersey (17).jpeg
t20-world-cup-nepal-jersey (1).jpeg
t20-world-cup-nepal-jersey (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ