-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय टिममा डेब्यु गरेर टी–२० विश्वकपको पहिलो खेल खेलेका शेर मल्लले पहिलो बलमै विकेट लिन सफल भएका छन् ।
इङ्गल्याण्ड विरुद्धको पहिलो खेल भारतको वाङ्खेडे मैदानमा खेलिरहँदा टस हारेर पहिले बलिङ गरेको नेपालले दोस्रो ओभरमै इङ्गल्याण्डको विकेट लिएको हो ।
एनपीएलबाट चम्केका शेर मल्लले पहिलो बलमै फिल साल्टलाई आउट गरेका हुन् । इङ्गल्याण्डले ५ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।
शेर टिममा अटेसँगै अनुभवी बलर सोमपाल कामीले भने स्थान बनाउन सकेनन् ।