arrow

बस्दै कर्णाली प्रदेश सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
karnali-prade.jpg

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो ।

माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन माग १८ गतेका लागि आह्वान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ