arrow

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पुगिन् प्रहरीकहाँ [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
shova-pathak-mahesh-basnet-rape-case (6).jpeg

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक प्रहरी समक्ष पुगेकी छिन् । बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले यसअघि उजुरीसमेत दिएकी थिइन् । 

पाठक आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँ र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।

यता प्रहरीले भने उनको तत्काल कार्यान्वयन नहुने प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेकाले कसैलाई पनि पक्राउ गरिने  छैन । 

पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ । 

shova-pathak-mahesh-basnet-rape-case (3).jpeg
shova-pathak-mahesh-basnet-rape-case (4).jpeg
shova-pathak-mahesh-basnet-rape-case (5).jpeg
shova-pathak-mahesh-basnet-rape-case (6).jpeg
shova-pathak-mahesh-basnet-rape-case (7).jpeg
shova-pathak-mahesh-basnet-rape-case (8).jpeg
shova-pathak-mahesh-basnet-rape-case (9).jpeg
shova-pathak-mahesh-basnet-rape-case (10).jpeg
shova-pathak-mahesh-basnet-rape-case (11).jpeg
shova-pathak-mahesh-basnet-rape-case (12).jpeg
shova-pathak-mahesh-basnet-rape-case (13).jpeg
shova-pathak-mahesh-basnet-rape-case (1).jpeg
shova-pathak-mahesh-basnet-rape-case (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ