संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
785
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दैछन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
नेपालको संविधानको धारा ९५ को व्यवस्था बमोजिम राष्ट्रपति पौडेलले यो विशेष सम्बोधन गर्न लागेका हुन् ।