arrow

टुँडिखेलमा आरोग्य दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
aarigya-diwas-wellnessday-83-1-2 (5).JPG
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज टुँडिखेलमा एक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाएको छ ।  

उक्त कार्यक्रममा सभामुख, पर्यटनमन्त्री र विभिन्न संघसंस्था तथा सरकारी निकायका व्यक्तिहरू उपस्थित थिए ।

यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।

हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत २६ फागुनमा अनुमोदन गरेको हो । 

aarigya-diwas-wellnessday-83-1-2 (2).jpg
aarigya-diwas-wellnessday-83-1-2 (3).jpg
aarigya-diwas-wellnessday-83-1-2 (4).JPG
aarigya-diwas-wellnessday-83-1-2 (5).JPG
aarigya-diwas-wellnessday-83-1-2 (6).jpg
aarigya-diwas-wellnessday-83-1-2 (7).jpg
aarigya-diwas-wellnessday-83-1-2 (8).jpg
aarigya-diwas-wellnessday-83-1-2 (9).jpg
aarigya-diwas-wellnessday-83-1-2 (10).jpg
aarigya-diwas-wellnessday-83-1-2 (11).jpg
aarigya-diwas-wellnessday-83-1-2 (12).jpg
aarigya-diwas-wellnessday-83-1-2 (13).JPG
aarigya-diwas-wellnessday-83-1-2 (14).JPG
aarigya-diwas-wellnessday-83-1-2 (15).JPG
aarigya-diwas-wellnessday-83-1-2 (16).JPG
aarigya-diwas-wellnessday-83-1-2 (17).JPG
aarigya-diwas-wellnessday-83-1-2 (18).jpg
aarigya-diwas-wellnessday-83-1-2 (19).JPG
aarigya-diwas-wellnessday-83-1-2 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ