arrow

विश्व हाँसो दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
laugh-97-years.jpg

काठमाडौं । आज विश्व हाँसो दिवस । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाइन्छ ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो ।

अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ