- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । न्यायपरिषद्ले १९७ जना जिल्ला न्यायाधिसहरुलाई सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले विभिन्न जिल्लाका जिल्ला न्यायाधीसहरुलाई सरुवा गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ ।
त्यस्तै, विभिन्न उच्च अदालतका तीन न्यायाधीसहरुलाई सर्वाेच्च अदालतको न्यायधीस बनाउन पनि संवैधानिक परिषद्मा सिफारिस गर्ने निर्णय समेत गरेको छ । यसरी न्यायाधीसहरु सरुवा भएकाहरुमा मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत तुलसीपुर, मुख्य न्यायाधीश डम्बरबहादुर शाही, उच्च अदालत सुर्खेत र मुख्य न्यायाधीश श्री टंकबहादुर मोक्तान, उच्च अदालत पाटन रहेका छन् ।
परिषदले ७७ जना न्यायाधीसको नाम मुख्य निर्वाचन अधिकृतमा खटाउनको लागि पनि तय गरेको छ । त्यसको लागि १० जिल्ला न्यायाधीश जगेडामा राख्ने निर्णय पनि गरेको छ ।