- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायम गरेका छन् । उनले ६ सय ५८ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले ६ सय ४० मत ल्याएका छन् ।