- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनयन भएकि छन् ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलवार सांसद प्रसाईलाई राष्ट्रियसभाका लागि संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
पार्टी संसदीय दलको विधानबमोजिम उनलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।