arrow

धनकुटा प्रेस युनियनको जिम्मा हिमालाई 

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
dhankuta-press-union.JPG

 धनकुटा । नेपाल प्रेस युनियन धनकुटाको नयाँ नेतृत्व हिमा चेम्चोङ्गको भागमा गएको छ । जिल्लाको नवौं जिल्ला अधिवेशनले नेतृत्व हिमालाई सुम्पेको हो । 

उक्त समितिका उपाध्यक्षमा अजय सन्तोषी राई, नरेन्द्र राई,सचिव विकास घिमिरे,सहिसचिव सर्मिला राई, कोषाध्यक्ष पूर्णकुमार चौधरी, सदस्यहरुमा आषिश लिम्बु, धनबहादुर परियार, करुणा कटुवाल, सफल राई, विजय शेखर श्रेष्ठ, टिकाराम कटुवाल, आकृति राई (आठपहरिया), बलाराम चौधरी र धनकुमारी लावती निर्वाचित भएको केन्द्रिय प्रतिनिधि तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नविन राईले बताए । 

यसैगरी केन्द्रिय प्रतिनिधि राजेश्वर वहादुर श्रेष्ठ, खगेन्द्र घिमिरे, महोन वान्तवा, सुमन गुरागाई, बिदुर खवास, हरीबहादुर लम्जेल, अजय सन्तोषी राई, राम कुमारी भण्डारी, सुमना तिम्सिना लगायत निर्वाचित भएका छन् भने प्रदेश पार्षदमा बिनोद घिमिरे, कविराज घिमिरे, शर्मिला राई, बिमला सन्तोषी राई, जुनु राई, निता राई लगायत निर्वाचित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ