arrow

रुख ढल्दा युवकको मृत्यु

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७५ पुष १३ शुक्रबार
-tree.jpg

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ कचडीमा रुख ढल्दा एक व्यक्तिको मृत्यु भएको छ । विहिबार काभ्रोको रुख ढाल्नका लागि रुखमा बाँधेको डोरी सहित लड्दा सोही स्थानका ३१ वर्षिय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।

सर्तुङ्गेको  रुखमा बाँधिराखेको डोरी समाई बसिरहेको अवस्थामा रुख ढलेपछि डोरीसँगै २० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ