arrow

महिला करणीका आरोपी पक्राउ

logo
सीता डोटेल
प्रकाशित २०७५ पुष १६ सोमबार
Rape.jpg.jpeg

पाल्पा । बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका ४८ बर्षका एक पुरुषलाई पक्राउ गरेको छ । 

भुवनपोखरीकी ४७ बर्षकी एक महिलालाई बलात्कार गरेको उजुरीका आधारमा सोही ठाउँका ४८ बर्षका हिरासिंह नेपालीलाई पक्राउ परेको प्रहरीले जनाएको छ । 

पीडित महिलाले दिएको उजुरीको आधारमा सो पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

शुक्रबार परेको उजुरीको आधारमा आइतवार पुरुषलाई प्रक्राउ गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ