arrow

कृषि क्याम्पसका विद्यार्थीलाई टिसर्ट बितरण

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
nsu-tshirt.jpg

गौरादह। गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जीवन राइले गौरादह कृषि क्याम्पसका २५ जना विद्यार्थीलाई नेबिसंघको ब्यानर अन्कित टिसर्ट वितरण गरेका छन्। गौरादह कृषि क्याम्पस परिसरमा आफै उपस्थित भई विद्यार्थीहरुलाई टिसर्ट हस्तान्तरण गरिएका हुन्। कार्यक्रममा गौरादह वडा न १ का सदस्य कोमल ढुंगाना, जेसि पुष्पराज गुरागाई उपस्थित थिए।

देसभरका ३६ जिल्लाबाट आफ्नो उच्च शिक्षा प्राप्त गर्न गौरादह कृषि क्याम्पसमा बिएससी तहको कृषि प्राबिधिक बिषय अध्ययन गर्ने विद्यार्थीलाई अध्यक्ष राइले विभिन्न समयमा आवश्यक सहयोग गर्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ