- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशको जमीन आतंककारीलाई प्रयोग गर्न नदिने बताएका छन् ।
उनले कुनै पनि विदेशमा हमला गर्नका लागि आफ्नो देशको जमीनमा काम गर्ने अनुमति नदिने बताएका हुन् ।
एक र्यालीलाई संवोधन गर्ने क्रममा खानले स्पष्ट भनेका छन्, ‘यो सरकार कुनै पनि आतंकवादका लागि भूमि प्रयोग गर्न दिन्न ।’
प्रधानमन्त्री खानले पाकिस्तानमा नयाँ युग आएको र देशलाई एक शान्तिपूर्ण र स्थिर पाकिस्तान बनाउने छौं ।’
उनले कुनै पनि आतंकवादी समूहलाई देशमा काम गर्न नदिने पनि स्पष्ट पारेका छन् ।