arrow

गुल्मी उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानलका सम्पूर्ण उम्मेदवार बिजयी, बाम गठबन्धनको बिजोग

logo
प्रकाशित २०७५ चैत १० आइतबार
gulmi-udhyog.jpg

तम्घास । गुल्मी उद्योग बाणिज्य संघमा लोकतान्त्रिकको प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वाम गठबन्धनका सबै उम्मेदवारलाई हराएको हो । 

श्रीप्रसाद भलामीको नेतृत्वमा संघमा लोकतान्त्रिक प्यानल विजयी भएको हो । त्यसैगरी महासचिवमा ताराप्रसाद भूषाल विजयी भएका छन् भने सचिवमा राजकुमार कक्षपति आएका छन् । 

यस्तो छ गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन मत गणनाको अन्तिम नतिजा–
श्रीप्रसाद भलामी अध्यक्ष ३०४ 
दुर्गा प्रसाद पाण्डेय अध्यक्ष १६७
  इश्वरी प्रसाद पौडेल उपाध्यक्ष ३०६
 दुर्गाचन्द्र बोहोरा उपाध्यक्ष ११०
 विरेन्द्र भुसाल उपाध्यक्ष १७७
मृगेन्द्र प्रसाद श्रेष्ठ उपाध्यक्ष ३२६
 राम प्रसाद पन्थी उपाध्यक्ष २८७
 रेमलाल पाण्डेय उपाध्यक्ष १४७

ताराप्रसाद भुसाल महासचिव २९४
रामप्रसाद पन्थी महासचिव १७३

 राजकुमार कक्षपति सचिव २८०
फर्शुराम पाण्डेय सचिव १७७

इश्वरी प्रसाद बेल्वासे कोषाध्यक्ष २८७
रामु सुनार कोषाध्यक्ष १७१

 खड्ग प्रसाद श्रेष्ठ सह कोषाध्यक्ष ११२
 मनिराम अर्याल सह कोषाध्यक्ष २०४

 अर्जुन कार्की सदस्य २९०
 इश्वरी प्रसाद कडेल सदस्य ३१८
 खिमलाल पाण्डेय सदस्य १९३
 खुसदिन अलि मिया सदस्य १२८
 गणेश पाण्डेय सदस्य २७६
 गोपाल प्रसाद भुसाल सदस्य २८५
 चेतनारायण पाण्डेय सदस्य ३०९
 देविराम खनाल सदस्य १२७
 निरोज मरासिनी सदस्य २५८
 प्रेमनारायण घिमिरे सदस्य १३२
 विष्णु प्रसाद अधिकारी सदस्य २९९
 यज्ञ प्रसाद पन्थी सदस्य १३३
 युवराज पाण्डे सदस्य १७५
 लालमणि आचार्य सदस्य १३५
 हरिलाल न्यौपाने सदस्य १३९
 ज्ञानहरी सापकोटा सदस्य २४०

 निर्मला खत्री महिला सदस्य २६९
 बालकुमारी कुवंर महिला सदस्य १३४
 शिला कुमारी श्रेष्ठ महिला सदस्य ३०८
 सिता विश्वकर्मा महिाला सदस्य ११७



लोकप्रिय समाचार
नयाँ