arrow

भुस्याहा कुकुरको आक्रमणमा परेको बाख्रा

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
bakhra.jpg

ओखलढुंगा । भुस्याहा कुकुरले भुँडीमा टोकेर घाईते बनाएको बाख्राको स्याहार गर्दै सिद्धिचरण नगरपालिका १२ का कृष्ण राजभण्डारी ।

ओखलढुंगामा पछिल्लो केही दिन यता कुकुरको आतङ्क बढेको छ । कुकुरले पशुवस्तु र मानिसलाई आक्रमण गरेपछि स्थानीय आतङ्कित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ