भुस्याहा कुकुरको आक्रमणमा परेको बाख्रा

प्रकाशित मिति : २०७६ बैशाख ९ सोमबार
तस्वीर : पूर्णप्रसाद न्यौपाने, रासस,

ओखलढुंगा । भुस्याहा कुकुरले भुँडीमा टोकेर घाईते बनाएको बाख्राको स्याहार गर्दै सिद्धिचरण नगरपालिका १२ का कृष्ण राजभण्डारी ।

ओखलढुंगामा पछिल्लो केही दिन यता कुकुरको आतङ्क बढेको छ । कुकुरले पशुवस्तु र मानिसलाई आक्रमण गरेपछि स्थानीय आतङ्कित भएका छन् ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ