हावाहुरीले ढालेको रुख घरमा पर्दा क्षति भएको घर

प्रकाशित मिति : २०७६ बैशाख १० मंगलबार
तस्वीर : दीपक बोहरा,रासस

लमही । दाङको गढवा गाउँपालिका– ६ को खबरीखुटी गाउँमा गएरातिको हाबाहुरीले ढालेले घरमा पर्दा क्षति भएको घर ।

स्थानीय मानबहादुर थापाको घरमा रुख पर्दा उनकी ७ वर्षीया छोरी नेहा थापा गम्भीर घाइते भएकी छिन् ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ