arrow

कम्प्युटरमा लेखेका कविता देखाउँदै यामबहादुर

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
yagyabahadur.jpg

रामपुर । पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् ।

बोल्न र हिड्न र हातले केही काम गर्न नसक्ने यमबहादुरले खुट्टाले नै लेख्ने, कम्प्युटर चलाउने, र मोबाइलसमेत चलाउने गर्दछन् । ल्याप्टपमा आफूले लेखेका कविता देखाउँदै यमबहादुर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ