arrow

विप्लवका क्षेत्रीय इञ्चार्ज पक्राउ    

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
biplab-maobadi.jpeg

धम्बोजी । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।     
     
 बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । 

चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।     

पछिल्लो समय दिनहुँजसो विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ