arrow

चामलको गेडामा तीन देशको झण्डा

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
chitra.jpg

काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा चामलको गेडामा बनाईएको नेपाल, भारत र बंगलादेशको झण्डा अङ्कित चित्र ।

 बंगलादेशका चित्रकार खालिफा पलाशले उक्त चित्र बनाएका हुन्। उनले नेपाली मौलिक पोषाकमा सजिएका एक पुरुष र विश्वका चर्चित तीन साहित्यकारको चित्र समेत चामलको गेडामा बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ