arrow

तुइनमा जोखिम मोलेरै आवतजावत गर्दै बालबालिका

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
NSK_Darjula.jpg

दार्चुला । दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन् ।

झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ