arrow

खलंगा बजारमा खानेपानीको हाहाकार

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार

दार्चुला । गर्मी मौसम शुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगा बजारमा विगत दुई महिनादेखि खानेपानी हाहाकार भएको छ ।  खानेपानी हाहाकार भएपछि महाकाली नगरपालिकाले स्थानीयलाई दमकलबाट पानी वितरण  गरिदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ