arrow

प्रचारप्रसार नभएपछि ओझेलमा पर्‍यो यो गुफा

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–४ दलगाउमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा । यहाँ विभिन्न देवीदेवताको मूर्ति हेर्न पाइने भए पनि प्रचारप्रसारको अभावको यो स्थान ओझेलमा परेको छ ।

 निकै आश्चर्यजनक रुपमा  रहेको यो स्थानको करीव दुई रोपनी क्षेत्रफलबाहेक आसपासमा अन्यत्र कतै पनि यस्ता खालका ढुङ्गाहरु देख्न सकिन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ