हिमालमा पाईने यार्सागुम्बा सङ्कलनका लागि जाँदै स्थानीयवासी

प्रकाशित मिति : २०७६ जेठ १ बुधबार
तस्वीर : हेमन्त केसी, रासस

जाजरकोट । डोल्पाको विभिन्न हिमालमा पाईने यार्सागुम्बा सङ्कलनका लागि जाँदै गरेको स्थानीयवासीहरु । जेठ १३ गतेदेखि यार्सागुम्बा सङ्कलन गर्न पाटनहरु खुल्ला गरिने छ ।

नयाँ