- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित रेडक्रस चोकमा रहेको ऐतिहासिक देव दयू पोखुँ (देवता भएको पोखरी) मर्मत गर्दै ।
बनेपामा रहेको पुरानो पोखरीहरुमध्येको एक सो पोखरी २०७२ को भूकम्पले क्षति पुगेपछि बनेपा नगरपालिका–. ५ को पहलमा पुरातत्व विभागको पचास लाखको लागतमा मर्मत भइरहेको हो । तस्वीर : पेमा लामा, रासस