arrow

टोखामा प्रहरीले गोली हानेर पक्रियो चोरी घटनाका अभियुक्तलाई 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
gun-bullet-ar.jpeg

काठमाडौं । चोरीको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली नै चलाएको छ । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका हुन् ।

चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप लागेका उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

तामाङ प्रहरीले लगाउँदै आएको थियो । उनी ६ वर्षदेखि फरार रहँदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ