arrow

कुकुरले च्यापेर ल्यायो चरी बाघ

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
chari-baag.jpg

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको रेखदेखमा रहेको संरक्षित वन्यजन्तु चरी बाघ ।

शनिबार फुङलिङ नगरपालिका स्थित बुङकुलुङमा कुकुरले च्यापेर ल्याएको अवस्थामा फेला परेको उक्त बाघको खुट्टामा सामान्य चोट रहेकाले स्वस्थ भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाडिने कार्यालयको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ