arrow

नेपाली काँग्रेसको वेभसाईट ह्याक

logo
प्रकाशित २०७२ चैत १० बुधबार
COngress-Hak.jpg.jpeg
काठमाडौं ।  देशकै सबैभन्द ठूलो दल नेपाली काँग्रेसको आधिकारीक वेभसाईट ह्याक भएको छ । http://www.nepalicongress.org/ बुधवार विहानै देखि ह्याक भएको हो। ह्याक गरिएको पेजमा आयो गोर्खाली भनेर लेखिएको छ भने हातले समातेको नेपाली झण्डा राखिएको छ । विहान ९;२० मा हेर्दा साइट ह्याक भएको देखिएको थियो।
 
ह्याकरले राजनीतिलाई गाली गर्दै केहि अश्लिल शव्द समेत राखेको छ। नेपाली काँग्रसले बफ्नो वेभसाईट ह्याक भएको जानकारीमा रहेको र यसको मर्मत तत्काल शुरु गर्ने जनाएको छ। नेपाली काँग्रेस पार्टी सचिव प्रदिप पराजुलीले वदमासहरुले ह्याक गरिएको वेभसाइटलाई ठीक बनाउने गरि काम भइरहेको बताएका छन्। उनले बुधवार नै वेभसाइट पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको बताएका छन्। 
 
नेपाली काँग्रेसले बफ्नो वेभसाइट मार्फत यसपटकदेखि सहज रुपमा आफ्ना गतिविधी गर्दै आएको थियो। देशभरका करिव ५ लाख सक्रिय सदस्यको नामावली, ३१समय भन्दा वढी महाधिवेशन प्रतिनिधीहरुको नामावली समेत काँग्रेसले वेभसाइटमा राखेको छ। 
 
काँग्रेसको महाधिवेशनको वेलामा धेरै जानकारी काँग्रेसको सचिवालयले वेभसाइट मार्फत सार्वजनिक गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ