- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर दुईमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । दुईको सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै शुक्रवार प्रदेश नम्बर दुई मा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।