arrow

सामूहिक करणीका दोषी चार जना पक्राउ    

logo
प्रकाशित २०७६ असोज ६ सोमबार

विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।     
     
 सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ निवासी २२ वर्षीय सन्तोष माझी र सोही स्थानका २२ वर्षीय प्रकाशकुमार थारू छन् ।

 पक्राउ परेका अभियुक्तमाथि कानूनी कारवाहीको प्रक्रिया शुरु भइसकेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ