arrow

डा. महतबाट ३६ जना सम्मानीत

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
mahat-samman.jpg

सर्लाही । सर्लाहीको बरथाहवामा ५ जना साम्यवादी बिचार धाराका सहीत ३६ जना शिक्षा, राजनीति र लेकतन्त्रमा उच्च योगदान पुर्याउने बिभिन्न व्यक्तिहरु सम्मानित भएका छन । उनिहरुलाई  पूर्व अर्थमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्‍य डा.रामशरण महतले सम्मान गरेका छन् ।   

वीपी बिचार समाज सर्लाहीको आयोजनामा भएको कायक्रममा काशिनाथ अकेलाको अध्यक्षता रहेको थियो  ।

कार्यक्रममा पूर्व अर्थमन्त्री डा.महत, नेपाली कांग्रेसका केन्दीय सदस्य राम कृष्ण यादव, मिना पान्डे सर्लाही कांग्रेसका पूर्व सभापति लक्ष्मन राय , सर्लाही क्षेत्र नमर ४ का प्रतिनिधि सदस्य अमरेश कुमार सिंह लगायतको उपस्थिती रहेको कांग्रेसका नेता बिनोद खनालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ