arrow

 हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु    

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
Chitwan_District-2017.png

चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।     
     
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । 

मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ